लिभरपुललाई एट्लान्टाले पार्‍यो स्तब्ध

लिभरपुललाई एट्लान्टाले पार्‍यो स्तब्ध
+
-

इंग्लिस क्लब लिभरपुललाई इटालियन क्लब एट्लान्टाले स्तब्ध पारेको छ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको समूह डी को खेलमा एट्लान्टाले लिभरपुललाई उसकै मैदानमा २–० ले पराजित गरेको हो ।

एट्लान्टाले दोस्रो हाफमा चार मिनेटको अन्तरालमा दुई गोल गरेको हो । भ्रमण टोली एट्लान्टाका लागि जोसिप इलिसिक र रोबिन गोसेन्सले ६० र ६४ औँ मिनेटमा गोल गरेका हुन् ।

हारपछि पनि लिभरपुल दुई खेल बाँकी हुँदा ९ अंकसहित समूहको शीर्ष स्थानमा छ । सात अंकसहित एट्लान्टा तेस्रो स्थानमा रहेको छ ।

बुधबार राति नै भएको खेलमा एफस् मिड्ट्जील्याण्डलाई ३–१ ले पराजित गरेको अजाक्स सात अंकसहित दोस्रो स्थानमा छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष