म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको अन्तिम १६ मा

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको अन्तिम १६ मा
+
-

म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ । समूह सी अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले ओलम्पिकासलाई १–० ले पराजित गरेको हो ।

३६ औँ मिनेटमा रहीम स्ट्रर्लिङ्गको सहयोगमा फिल फोडिनले गोल गरेर म्यानचेस्टर सिटीको जित निश्चित गरेका हुन् । जितपछि शीर्ष स्थानको सिटीको दुई खेल बाँकी हुँदा १२ अंक भएको छ । तेस्रो स्थानको ओलम्पिकासको तीन अंक रहेको छ ।

सोही समूह अन्तर्गत बुधबार राति भएको खेलमा मार्सेइलीलाई २–० ले पराजित गरेको एफसी पोर्टो ९ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष