जनकपुरधाममा महिलाको शव फेला, पति फरार

जनकपुरधाममा महिलाको शव फेला, पति फरार
+
-

जनकपुरधाम-जनकपुरधाममा एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ स्थित बेलाकुट्टी नजिक डेरा लिई बसेकी महिलाको शव फेला परेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

सुरेश साहको घरमा डेरा लिई बसेका राजेश चौरासियाका श्रीमति २२ वर्षीया रेखा चौरसिया मृत अवस्थामा फेला परेको धनुषा प्रहरीले जनाएको छ।

बाराको कलैया घर भएका सो महिलाको कर्तव्य गरी मारेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता मिश्रले जानकारी दिए ।

उनले भने, ‘मृतक महिलाको शव हेर्दा कर्तव्य गरी हत्या गरेको जस्तो देखिएको छ । बाँकी अनुसन्धान पछि मात्र खुल्ने छ ।’

महिलाको शव फेला परेपश्चात श्रीमान राजेश फरार रहेकोले उनको समेत खोजी भइरहेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता मिश्रले बताए ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष