सुदूरपश्चिम प्रदेशमा थप ७१ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा थप ७१ जनामा कोरोना संक्रमण पुष्टि
+
-

धनगढी-सुदूरपश्चिम प्रदेशमा विहिवार थप ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ४ वटा प्रयोगशालामा गरिएको परिक्षणमा ७१ जनामा संक्रमण पुष्टि भएको हो ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार विहिवार सेती प्रदेशीक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ४१ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा ५ जना, बझाङ अस्पतालको प्रयोगशालामा २५ जना र अछामको कमलबजार प्रयोगशालामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बिहिवार ७१ जना कोरोना संक्रमित थपिए संगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या १० हजार ९ सय ९२ पुगेको छ । यसमा सकृय संक्रमितको संख्या १८ सय ३ रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बिहिवार प्रदेशका बिभिन्न जिल्लाबाट १५ जना कोरोना संक्रमित डिष्चार्ज भएर घर फर्किएका छन् । यो संगै सुदूरपश्चिम प्रदेशमा संक्रमण जित्नेको संख्या ९ हजार १ सय ५३ पुगेको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा विहिवार सम्म १ लाख १७ हजार ६ सय ७८ जनाको स्वावको नमुना संकलन गरिएको र तीमध्ये ६ सय ९१ नमुनाको रिपोट आउन वाँकी रहेको मन्त्रालयले जनाएको छ । प्रदेशमा हाल सम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष