बेलबारीका ७६ वर्षीय बृद्धको कोरोनाका कारण मृत्यु

बेलबारीका ७६ वर्षीय बृद्धको कोरोनाका कारण मृत्यु
+
-

धरान – धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ ।

प्रतिष्ठानका अनुसार मोरङ बेलबारी नगरपालिकाका ७६ वर्षीय बृद्धको उपचारका क्रममा बिहीबार राति साढे ९ बजे मृत्यु भएको हो।

मधुमेह र उच्च रक्तचापको समस्याबाट पीडित बृद्धमा मंसिर ३ गते कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । उनलाई त्यसको अघिल्लो दिन नै प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो।

प्रतिष्ठानका अनुसार हाल शव व्यवस्थापनको तयारी भइरहेको छ । प्रतिष्ठानमा हालसम्म १ सय १३ जना संक्रमितको मृत्यु भएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष