अस्ट्रेलियाको सिड्नीमा रातिको समयको तापक्रम अहिलेसम्मकै उच्च

अस्ट्रेलियाको सिड्नीमा रातिको समयको तापक्रम अहिलेसम्मकै उच्च
+
-

अस्ट्रेलियाको सिड्नीमा गर्मी अत्याधिक भएको छ । सिड्नीमा रातिको तापक्रम नोभेम्बर महिनाकै सबैभन्दा बढि मापन गरिएको छ ।

शनिबार रातिको सिड्नीको औषत न्यूनतम तापक्रम २५.४ डिग्री सेल्सियस मापन गरिएको छ । आइतबार दिउँसोको तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्ने जनाइएको छ ।

तापक्रम बढ्दै जाँदा न्यू साउथ वेल्स राज्यले राज्यका पूर्वी र उत्तरपूर्वका अधिकांश क्षेत्रमा आगो बाल्न पूर्ण प्रतिबन्ध लगाएको छ ।

सिड्नीसहित अस्ट्रेलियाका अरु क्षेत्रमा पनि तापक्रम बढेको छ । दक्षिण अस्ट्रेलिया तथा भिक्टोरियामा तापक्रम बढेको छ ।

सिड्नीको तापक्रम अब्जरभेटरी हिलमा गरिन्छ । यसअघि सन् १९६७ मा अब्जरभेटरी हिलको तापक्रम रातिको समयमा २४.८ डिग्री सेल्सियस मापन भएको थियो ।

गर्मी बढेपछि सिड्नीसहितका अस्ट्रेलियाका विभिन्न क्षेत्रका बासिन्दा समुन्द्र किनारमा गएका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष