राप्रपालाई वैकल्पिक शक्ति बनाइने छः कमल थापा

राप्रपालाई वैकल्पिक शक्ति बनाइने छः कमल थापा
+
-

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वैकल्पिक शक्तिका रुपमा पार्टीलाई स्थापित गरिने बताएका छन्।

पार्टी केन्द्रीय सचिवालयद्वारा आयोजित अन्तक्रियामा उनले जनभावनानुसार पार्टीलाई नयाँ उत्साह र ऊर्जाका साथ अघि बढाइने तथा आन्दोलन र पार्टी महाधिवेशन प्रक्रियालाई संँगसँंगै लैजाने बताए।

पार्टी महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि समयसीमाभित्र कार्यसम्पादन गर्नसमेत अध्यक्ष थापाले सचिवालयको ध्यानाकर्षण गराए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष