सरस्वती ज्ञवालीको कवितासंग्रह ‘स्वाभिमान’ सार्वजनिक

सरस्वती ज्ञवालीको कवितासंग्रह ‘स्वाभिमान’ सार्वजनिक
+
-

काठमाडौँ– परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीकी धर्मपत्नी सरस्वती ज्ञवालीको नयाँ कवितासंग्रह सार्वजनिक भएको छ। उनले जीवनका विभिन्न आरोह–अवरोह र अनुभूतिहरुलाई कवितामा उतारेकी छन्।

‘स्वाभिमान’ नाम दिइएको कविता संग्रहमा देश प्रेमको भाव झल्कने र वर्तमान समाजका विषयहरु पनि समेटिएको छ।उनले कवितासंग्रहलाई अपाङ्गता भएका बालबालिकालाई समर्पित गरेकी छन्।

संग्रहमा समेटिएको सीता र भृकुटीको माटोमा भन्ने शिर्षकमा नेपाली नारीहरुमाथिको उत्पीडनलाई उतारिएको छ।

यस्तै ‘कविता संग्रहको आवाज’ शीर्षक कविता कवि ज्ञवालीको आफ्नै अनुभव बयान गरेजस्तो लाग्छ। फरक शारीरिक अवस्थाकी छोरीलाई आफ्नो मातृत्व र स्नेहले हुर्काएको अनुभूति पनि कवितामा छ।

कवि ज्ञवालीले कवितामा आफ्नो छोरीबाट आमाको सम्बोधन सुन्न लालायित भएको कठोर तृष्णा पनि व्यक्त गरेकी छन्।

वि.सं २०१९ कार्तिक महिनामा पाल्पा जिल्लामा जन्मिएकी ज्ञवाली वापमन्थी आन्दोलनमा संलग्न थिइन्। यसअघि कवि ज्ञवालीको आत्मकथा ‘लाल्टिनको उज्यालोमा’ प्रकाशित भइसकेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष