किन गए प्रचण्ड शितल निवास?

किन गए प्रचण्ड शितल निवास?
+
-

काठमाडौँ– विवादका बीच सत्तारुढ नेपाल कम्यनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि शितल निवास पुगेका छन्।

बिहीबार बिहान पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएर  छलफल गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले प्रचण्डलाई बोलाएको शितल निवास स्रोतले पुष्टि गरेको छ।

आफ्नो विजयको लागि ओलीले सबै प्रयासहरु जारी राखेका बेला राष्ट्रपति भण्डारीलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

यस्तै ओलीका प्रतिद्वन्दी प्रचण्डलाई पनि विवाद समाधनका लागि भुमिका खेल्न आग्रह गर्ने उद्देश्यका साथ भण्डारीले शितल निवास बोलाएको स्रोत बताउँछ।

नेकपाको विवाद निर्णायक मोडमा पुगेका बेला भण्डारीले विवाद समाधानमा  पुनः सक्रियता देखाएकी हुन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष