मेस्सीबारेको टिप्पणीले बार्सिलोनाका प्रशिक्षक ‘आक्रोशित’

मेस्सीबारेको टिप्पणीले बार्सिलोनाका प्रशिक्षक ‘आक्रोशित’
+
-

लियोनल मेस्सीका बारेमा गरेको टिप्पणीलाई लिएर बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोएम्यानले क्लबका अन्तरिम अध्यक्ष कार्लोस तुस्क्वेट्स को आलोचना गरेका छन् ।

अन्तरिम अध्यक्ष कार्लोसले केही दिनअघि मेस्सीलाई गएको समरमै क्लबबाट जान दिनु पर्ने बताएका थिए । मेस्सीलाई बेच्दा आउने पैसा क्लबका लागि महत्वपूर्ण हुने भएकाले उनलाई जान दिएको भए हितमा हुने उनले बताएका थिए ।

मेस्सीले गएको समरमा क्लब छोड्न चाहेका थिए, तर बार्सिलोनाले उनलाई सम्झौतामा रहेका नियमहरु भन्दै जान दिएन । उनी यो सिजनको अन्त्यमा बार्सिलोनासँगको सम्झौताबाट मुक्त हुने छन् ।

क्लब बाहिर हुने टिप्पणीहरुको वास्ता नगर्ने भए पनि क्लब भित्रैबाट आउने टिप्पणीहरुले भने सहयोग नगर्ने प्रशिक्षक रोनाल्डले बताएका छन् ।

मेस्सीको भविष्यबारे निर्णय गर्ने व्यक्ति मेस्सी स्वयम् नै रहेको र त्यसबारे अरुले बोल्नु राम्रो नहुने प्रशिक्षकले बताएका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष