ओली र प्रचण्डबिच वान–टू–वान छलफल

ओली र प्रचण्डबिच वान–टू–वान छलफल
+
-

काठमाडौँ – लामो समयको संवादहिनता तोड्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्षबिच वान–टू–वान वार्ता भएको छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिच बालुवाटारमा वार्ता भएको हो । केन्द्रीय सचिवालय बैठक अघि प्रधानमन्त्री समेत रहेका ओली र नेकपा अध्यक्ष प्रचण्डबिच झण्डै आधी घण्टा छलफल भएको हो ।

उनीहरुबिच २५ दिनपछि वान–टू–वान वार्ता भएको हो । दुई अध्यक्षबिच वर्तमान संकट समाधानको विकल्पबारे छलफल भएको बताइएको छ ।

यसअघि प्रचण्डले ओली पक्षका नेताहरु उपप्रधानमन्त्री ईश्वर पोखरेल तथा अर्थ मन्त्री एवम् नेकपा महासचिव विष्णु पौडेलसँग छलफल गरेका थिए ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष