किसान आन्दोलनः उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादव प्रहरीको नियन्त्रणमा

किसान आन्दोलनः उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादव प्रहरीको नियन्त्रणमा
+
-

भारतमा चर्किएको किसान आन्दोलनमा सहभागी हुन लागेका उत्तर प्रदेशका पूर्व मूख्यमन्त्री एवं समाजवादी पार्टीका नेता अखिलेश यादवलाई प्रहरीले हिरासतमा लिएको छ।

उत्तर प्रदेशको कन्नौजमा हुनलागेको ‘किसान यात्रा’मा सहगाभी हुन सोमबार घरबाट निस्केका यादवलाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको भारतीय  सञ्चारमाध्यमले जनाएका छन्।

यादवलाई कन्नौज जानबाट रोक्नका लागि लखनऊस्थित उनको घरबाहिर प्रहरीको बाक्लो उपस्थिति थियो। प्रहरीले बाटोसमेत रोकेको थियो।

घर बाहिर निस्कदा प्रहरीले रोकेपछि उनी आफ्ना पार्टीका कार्यकर्ताका साथमा सडकमै धर्ना बसेका थिए।

धर्नामा बसेका अखिलेशका साथै समाजवादी पार्टीका अन्य केही कार्यकर्तालाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो।

यतिबेला भारतमा सरकारले ल्याएको कृषि कानुनविरुद्ध आन्दोलन चर्किएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष