
देश सञ्चार
मंसिर २२, २०७७

अ
+
अ
अ
-
काठमाडौँ– सोमबार मन्त्रिपरिषद्को बैठक बस्दैछ।
एक मन्त्रीका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।
आज बस्ने बैठक मन्त्रिपरिषद्को नियमित बैठक हो।

