दिल्लीका मुख्यमन्त्री केजरीवाललाई केन्द्र सरकारले हाउस अरेस्ट गर्‍याे: आप

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई केन्द्र सरकारले हाउस अरेस्ट गर्‍याे: आप
+
-

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई गृह मन्त्रालयको आदेशमा हाउस अरेस्ट गरेको आरोप आम आदमी पार्टीले लगाएको छ ।

आपले पत्रकार सम्मेलन गरेर आफ्ना नेता तथा मुख्यमन्त्री केजरीवाललाई किसान आन्दोलनको समर्थन गरेकामा हाउस अरेस्ट गरिएको दाबी गरेको हो ।

आपले भनेको छ, ‘केन्द्र किसानको आन्दोलन कुल्चिन चाहन्थ्यो । दिल्ली रंगशालामा जेल बनाएर कैद गर्न चाहन्थ्यो । जब मुख्यमन्त्रीले किसानको समर्थन गर्नु भयो, तबदेखि केन्द्र सरकार बौलाएको छ । हामी किसानको साथ छोड्ने छैनौँ, उनीहरु हाम्रा अन्नदाता हुन् ।

तर दिल्ली पुलिसका डीसीपी एन्टो अल्फोन्सले भने मुख्यमन्त्री अरविन्द केजरीवाललाई हाउस अरेस्ट नगरेको बताएका छन् ।

केजरीवालको घरमा प्रहरीको तैनाथी भने बढेको छ । सामान्य कारणले त्यहाँ तैनाथी बढाइएको दाबी अल्फोन्सको छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष