फलाम उत्खननको क्रममा ध्वस्त आदिवासी गुफा पुनर्निर्माण गर्न अस्ट्रेलियन संसदीय समितिको आदेश

फलाम उत्खननको क्रममा ध्वस्त आदिवासी गुफा पुनर्निर्माण गर्न अस्ट्रेलियन संसदीय समितिको आदेश
+
-

धातु उत्खननको क्षेत्र स्थापित कम्पनी रियो टिन्तोले ४६ हजार पुरानो आदिवासी गुफा पुनर्निर्माण गर्नु पर्ने भएको छ । गएको मे मा फलाम उत्खननको क्रममा सो गुफा ध्वस्त भएको थियो ।

अस्ट्रेलियाको पश्चिमी क्षेत्रमा रहेको जूकान गोर्ज गुफाम रियो टिन्तोले पुनर्निमार्ण गर्नु पर्ने अस्ट्रेलियन संसदको अनुसन्धान समितिले बताएको हो ।

पिल्बारा क्षेत्रमा रहेको सो गुफा हिम युगको अन्तिम समयदेखि कायम रहेको थियो । रियो टिन्तोले प्रशासनको स्वीकृतिमा कच्चा फलाम उत्खनन् गर्ने काम बिस्तार गरेको थियो ।

सोही क्रममा पूतु किन्ती कुर्रामा र पिनिकुरा समुदाय (पिकेकेपी) का मानिससँग सम्बन्धित गुफा स्वस्त भएको हो । पश्चिम अस्ट्रेलियामा धेरै प्रागऐतिहासिक कलाकृतिहरु फेला परेका छन् ।

रियो टिन्तोले गोर्ज गुफा ध्वस्त भएको प्रति रियो टिन्तोका कच्चा फलाम उत्खनन् विभागका प्रमुख कार्यकारी क्रिस सालिस्बरीले माफी माग्दै भनेका थिए, ‘हाम्रा कारण भएको तनाव र क्षतिप्रति माफी चाहन्छौँ ।’

पिकेकेपी समुदायप्रति आफूहरुको सम्मान रहेको उनले उल्लेख गरेका थिए । सो गुफमा परम्परागत रुपमा पिकेकेपी समुदायको स्वामित्व रहँदै आएको छ ।

गुफा ध्वस्त हुनु अति विनाशक झड्का रहेको पिकेकेपी समुदायका प्रतिनिधिले बताउँदै आएका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष