भरतपुरमा कांग्रेस चितवनको विरोध प्रदर्शन

भरतपुरमा कांग्रेस चितवनको विरोध प्रदर्शन
+
-

चितवन-नेपाली कांग्रेस चितवनले वर्तमान सरकार विरुद्ध भरतपुरमा विरोध प्रदर्शन गरेको छ।

नेपाली कांग्रेस चितवनले वर्तमान सरकार विरुद्ध भरतपुरमा निकालेको विरोध प्रदर्शन। तस्बिर-युधिर घिमिरे

वर्तमान सरकार आन्तरिक किचलोको दलदलमा फसेर जनपक्षीय काम गर्न नसकेको भन्दै कांग्रेसको केन्द्रीय समितिको निर्णयअनुसार चितवनमा प्रदर्शन सुरु भएको हो।

‘वर्तमान सरकारको अधिनायकवादी चिन्तन र व्यवहारका कारण लामो समयसम्मको संघर्षपछि प्राप्त उपलब्धिसमेत गुम्ने खतरामा रहेकोले केन्द्रीय समितिले नै देशभरका सबै जिल्लामा एकसाथ प्रदर्शन गर्न लागेका हुन्।

मुलुकभरका ७७ वटै जिल्लामा सुरू भएको प्रदर्शनमा पदाधिकारी तथा कांग्रेसका केन्द्रीय तहका नेताहरू परिचालन गरिएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष