
देश सञ्चार
मंसिर ३०, २०७७

अ
+
अ
अ
-
काठमाडौँ – मन्त्रीपरिषदको बैठक मंगलबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे १० बजे मन्त्रिपरिषद बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए।
ती मन्त्रीका अनुसार यो बैठक नियमित नै हो । तर सत्ताधारी नेकपामा विवाद चर्किएका बेला मन्त्रिपरिषद बैठक बोलाइएकाले चासोको रुपमा हेरिएको छ।

