देउवा निवासमा दिउँसो कांग्रेस पदाधिकारी बैठक बस्दै

देउवा निवासमा दिउँसो कांग्रेस पदाधिकारी बैठक बस्दै
+
-

काठमाडौँ – नेपाली कांग्रेसको पदाधिकारी बैठक बुधबार बस्ने भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दिउँसो १ बजेका लागि पदाधिकारी बैठक बोलाइएको हो ।

सरकारले संवैधानिक परिषदको ऐन संशोधन सम्बन्धी विधेयक ल्याएपछि विरोधमा रहेको कांग्रेसले रणनीति तय गर्नका लागि पदाधिकारी बैठक बोलाएको हो ।

बैठकले पार्टीको औपचारिक धारणा स्पष्ट गर्ने छ । प्रधानमन्त्री केपी शर्मा ओलीले थप अध्यादेश ल्याउने तयारी गरेको अवस्थामा त्यस विरुद्ध कसरी उत्रिने भन्ने रणनीति पनि कांग्रेस बैठकले तय गर्ने छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष