स्थायी समिति बैठक सार्ने ओली प्रस्ताव प्रचण्डले गरे अस्वीकार

स्थायी समिति बैठक सार्ने ओली प्रस्ताव प्रचण्डले गरे अस्वीकार
+
-

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक बुधबार बस्दैछ।

दिउँसो १ बजे बालुवाटारमा बस्ने तय भएको बैठक सार्नका लागि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले गरेको प्रस्ताव अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्वीकार गरेका छन् ।

ओलीको प्रस्ताव लिएर नेता शंकर पोखरेल बिहान प्रचण्ड निवास गएका थिए । पोखरेलले स्थायी समिति बैठक सार्न गरेको ओलीको प्रस्ताव प्रचण्डलाई सुनाएका थिए । तर सो प्रस्ताव प्रचण्डले अस्वीकार गरेको उनको सचिवालयले जनाएको छ ।

संवैधानिक परिषद ऐन संशोधन सम्बन्धी अध्यादेश ल्याएपछि प्रचण्ड तथा नेता माधवकुमार नेपाल पक्ष आक्रोशित बनेको छ । स्थायी समिति बैठकमा सो विषयमा छलफल हुनेछ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष