रेशम चौधरीको मुद्धामा उच्च अदालत दीपायलले आज फैसला गर्ने सम्भावना

रेशम चौधरीको मुद्धामा उच्च अदालत दीपायलले आज फैसला गर्ने सम्भावना
+
-

धनगढी – टीकापुर घटनाका आरोपित रेशम चौधरीको मुद्धामा उच्च अदालत दीपायलले बिहीबार फैसला गर्दैछ । उच्च अदालत दीपायलका अनुसार हाल केन्द्रीय कारागारमा रहेका रेशमको मुद्धामा बहस जारी छ ।

उच्च अदालत दीपायलका न्यायधिस टेकनारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले मुद्धा हेरिरहेका छन् । त्यसैगरी रेशम चौधरीको पक्षमा गम्भीर सिंह ऐर, गंगाराम पाध्याय र गजेन्द्र केसीले बहस गरिरहेका छन् ।

उच्च अदालत दिपायलकी निमित्त रजिष्टार सीता रेग्मीले सम्भवतः बिहीबार नै उच्च अदालतले रेशमको मुद्धालाई किनारा लगाउने बताएकी छन् ।

२०७२ साल भदौ ७ गते टीकापुरमा एक नाबालकसहित नौजनाको ज्यान जाने गरि भएको घटनामा रेशम चौधरी आरोपित छन् ।

जिल्ला अदालत कैलालीले २०७५ साल फागुन २२ गते रेशम चौधरीसहित ११ जनलाई जन्म कैदको फैसला सुनाएको थियो । रेशम चौधरी २०७४ सालमा भएको निर्वाचनमा कैलालीको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन् ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष