ओली र दाहालबीच बालुवाटारमा छलफल जारी

ओली र दाहालबीच बालुवाटारमा छलफल जारी
+
-

काठमाडौँ – नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच अहिले बालुवाटारमा छलफल भइरहेको छ। सोही समयमा  मन्त्रिपरिषदकाे आकश्मिक बैठक डाकेका  प्रधानमन्त्री ओली प्रचण्डसँगको छलफलमा व्यस्त छन्।

मन्त्रीहरु भने बैठकका लागि कुरिरहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले देश सञ्चारलाई जानकारी दिए। ओलीले मन्त्रिपरिषद् बैठक पौने १० बजे बोलाएका थिए।

तर सोही समयमा ओली र प्रचण्डबीच छलफल भइरहेको हो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष