संसद विघटनको विषयलाई लिएर नेपाल बार एसोसिएसनमा ‘विज्ञप्ति होड’

संसद विघटनको विषयलाई लिएर नेपाल बार एसोसिएसनमा ‘विज्ञप्ति होड’
+
-

काठमाडौँ – प्रतिनिधिसभा विघटनको विषयले कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसियशनमा स्पष्ट विभाजन देखिएको छ ।
विघटनको समर्थन र विरोधमा एसोसिएनका पदाधिकारीबिच विज्ञप्ति जारी गर्ने होड नै चल्यो सोमबार ।

सुरुमा महासचिव लिलामणि पौडेलले विज्ञप्ति निकालेर संसद विघटनले संविधानको घोर उल्लंघन भएको र यसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमाथि नै ब्रजपात हुन पुगेको उल्लेख गरे ।

त्यसको खण्डन गरी कोषाध्यक्ष रुद्र नेपालले विज्ञप्ति जारी गरे । उनले संसद विघटनको मुद्दा सर्वोच्च अदालत सामु गएकाले त्यसलाई प्रभावित गर्ने गरी हुने कुनै पनि वक्तव्यबाजीको पक्षमा एसोसिएशन नरहेको उल्लेख गरे ।

बेलुका बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले महासचिवले जारी गरेको विज्ञप्तिको समर्थनमा विज्ञप्ति जारी गरे । महाचिव पौडेलको विज्ञप्ति नै आधिकारिक रहेको र त्यसबाहेका व्यक्तिले जारी गरेको भनाई आधिकारिका नरहेको उल्लेख अध्यक्ष श्रेष्ठले गरेका छन् ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष