राष्ट्रपतिलाई भेट्न चिनियाँ राजदूत होउ यान्छी शितल निवास पुगिन्

राष्ट्रपतिलाई भेट्न चिनियाँ राजदूत होउ यान्छी शितल निवास पुगिन्
+
-

काठमाडौँ– नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शितल निवास गएकी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि उत्पन्न पछिल्लो राजनीतिक परिस्थितिका बीच राजदूत यान्छी राष्ट्रपतिलाई भेट्न पुगेकी हुन्। यद्यपि मंगलबारको भेटका लागि उनले पहिले नै समय लिएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दियो।

नेकपामा विवाद उत्कर्षमा पुगेका बेला यसअघि पनि राजदूत याङ्छीको सक्रियता देखिने गरेको थियो।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष