ओली पक्षीय नेकपाको केन्द्रीय कमिटिमा बाँकेका ६ जना

ओली पक्षीय नेकपाको केन्द्रीय कमिटिमा बाँकेका ६ जना
+
-

नेपालगञ्ज – नेकपाका अध्यक्ष केपी शर्मा ओलीले थप गरेको ५ सय ५६ केन्द्रीय सदस्यमा बाँकेबाट ६ जना परेका छन् ।

केन्द्रीय देवराज भारका अनुसार, विघटिन संसदका सदस्य नन्दलाल रोकाय, प्रदेश सांसद बाबुराम गौतम, शान्ति ढकाल, केशवराज गिरी, बलिभद्र पुन केन्द्रीय सदस्य भएका छन् ।

बाँकेमै राजनीति गर्ने दीपा शर्मा पनि केन्द्रीय सदस्य भएकी छन् । उनलाई काठमाडौँबाट राखिएको केन्द्रीय सदस्य भारले जानकारी दिए ।

केन्द्रीय सदस्य भनेर अरुको पनि प्रचार गरिए पनि भारले बुधबार हुने कार्यक्रमका लागि बोलाउन पठाएका यति नै भएको बताए । भार प्रतिनिधिसभाका सांसद हुन् भने एमाले हुँदाका केन्द्रीय सदस्य पनि हुन् ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष