नेकपा ओली खेमाको लुम्बिनी प्रदेश स्तरीय भेला काठमाडौँमा सुरु

नेकपा ओली खेमाको लुम्बिनी प्रदेश स्तरीय भेला काठमाडौँमा सुरु
+
-

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली पक्षको लुम्बिनी प्रदेश स्तरको भेला काठमाडौँमा सुरु भएको छ ।

नयाँ मनोनित र पुराना गरी ओली पक्षीय नेकपामा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने ३३८ जना केन्द्रीय सदस्यको भेला बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा जारी छ ।

सो भेलालाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरलेल, गृहमन्त्री एवम् नेकपा महासचिव विष्णु पौडेल तथा राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले सम्बोधन गर्ने छन् ।

संसद विघटन पछि दुई चिरा भएको नेकपाको ओली पक्षले बुधबार सातै प्रदेशका नेताहरुको भेला गर्दै छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष