ओली पक्षीय नेकपाले आज पनि सातै प्रदेशका नेतालाई प्रशिक्षण दिँदै

ओली पक्षीय नेकपाले आज पनि सातै प्रदेशका नेतालाई प्रशिक्षण दिँदै
+
-

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली पक्षले बिहीबार पनि सातै प्रदेशका नेताहरुसँग छलफल तथा उनीहरुका लागि प्रशिक्षण कार्यक्रम गर्दै छ ।

नेकपाको ओली पक्षले बुधबार नयाँ तथा पुराना केन्द्रीय सदस्यसँग परामर्श तथा प्रशिक्षण कार्यक्रम गरेको थियो । ओली पक्षले बिहीबार पनि त्यसलाई निरन्तरता दिँदैछ ।

पार्टी बलियो बनाउन र चुनावी जितका लागि प्रशिक्षण पारेको ओली पक्षका नेता लेखराज भट्टले बताए। ओली पक्षको प्रशिक्षणमा संसद विघटनको कारण, दाहाल–नेपाल समूहले सरकारलाई काम गर्न नदिएको र पार्टी पनि फुटाएको विषय प्राथमिकतामा परेका छन् ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष