नेकपाको प्रचण्ड–नेपाल खेमामा महासचिव चयनका लागि छलफल तीव्र

नेकपाको प्रचण्ड–नेपाल खेमामा महासचिव चयनका लागि छलफल तीव्र
+
-

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल समूहले महासचिव चयनका लागि छलफल तीव्र पारेको छ ।

बिहीबारको केन्द्रीय समिति बैठकमा महासचिव चयन गर्ने भनिएको छ । तर भीम रावल, जनार्दन शर्मा र सुरेन्द्र पान्डे गरि तीनजना आकांक्षी भएपछि असहज भएको छ ।

तर सहमतिमै महासचिव चयन हुने यो पक्षका एक स्थायी कमिटि सदस्यले बताएका छन् । रावल माधवकुमार नेपाल, शर्मा पुष्पकलम दाहाल प्रचण्ड र पाण्डे झलनाथ खनाल निकट नेता हुन् ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष