ओलीले मनोनित गरेका २१ जनाद्वारा केन्द्रीय सदस्य बन्न अस्वीकार (नामसहित)

ओलीले मनोनित गरेका २१ जनाद्वारा केन्द्रीय सदस्य बन्न अस्वीकार (नामसहित)
+
-

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाकाे केन्द्रीय सदस्यमा मनोनित गरेका २१ जनाले कन्द्रीय सदस्य बन्न अस्वीकार गरेका छन्।

संसद विघटनपछि पार्टी विभाजन हुने अवस्थामा पुगेपछि मंगलबार आफू पक्षिय केन्द्रीय कमिटीको बैठक राख्दै प्रधानमन्त्री ओलीले  थप ५ सय ५६ जनालाई केन्द्रीय कमिटीमा मनोनित गरेका थिए।

ओलीले १९७ जना केन्द्रीय सदस्य पछि थप गर्ने गरी ५ सय ५६ जना थप गरेर केन्द्रीय सदस्य संख्या १ हजार १ सय ९९ पुर्‍याएका थिए।

तर आफूहरुसँग छलफल नै नगरी केन्द्रीय सदस्यमा मनोनितमा गरेको भन्दै कैयाैँले ओलीको निर्णय अस्वीकार गरेका छन्।

यी हुन् ओली पक्षमा रहन अस्वीकार गर्ने २१ जनाः 

१. डम्बरध्वज तुम्बाहाम्फे, ताप्लेजुङ

२. गोपाल बुढाथोकी, झापा

३. जसमाया गजमेर–प्रदेश १, सामाजिक विकास राज्यमन्त्री

४. सुन्दर विक–नेकपा बारा जिल्ला सचिव

५. कमलेश झा–नेकपा प्रदेश २ सदस्य

६. भगवती भण्डारी–लुम्बिनी प्रदेश सदस्य

७. वृहस्पति अधिकारी–नवलपरासी

८. जागेश्वरीदेवी चौधरी–तिलोत्तमा नगरपालिका उपप्रमुख

९. अमरबहादुर डाँगी–प्रदेशसभा सदस्य

१०. टीकाराम खड्का–दाङ, अध्यक्ष

११. नेत्र पन्थी– रुपन्देही

१२. नन्दकिशोर ढकाल–रुपन्देही

१३. देवी बस्याल–पाल्पा

१४. अशोक शाही

१५. कमल श्रेष्ठ–पाल्पा

१६. यज्ञ बोगटी–अछाम

१७. कल्याणी चौधरी–बारा, प्रदेश सदस्य

१८. भैरे कामी–अछाम

१९. राम दंगाल– सचिव जिल्ला कमिटी खोटाङ

२०. गगन विष्ट–गुल्मी

२१. उषाकला राई–प्रदेश सभा १ सदस्य

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष