ओलीको घमण्डले नेकपामा आजको अवस्था आयोः योगेश भट्टराई

ओलीको घमण्डले नेकपामा आजको अवस्था आयोः योगेश भट्टराई
+
-

नेपालगञ्ज– नेकपाका नेता योगेश भट्टराईले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको घमण्डका कारण नेकपामा यस्तो स्थिति आएको बताएका छन्।

नेकपाको दाहाल–नेपाल पक्षले राखेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भट्टराईले प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेकाले सच्याउनुको विकल्प नभएको बताए। उनले आफूहरुको माग नै संसद पुनःस्थापना भएको दोहोर्‍याए।

नेता भट्टराईले संसद पुनःस्थापनाका लागि आन्दोलन गर्ने बताए। उनले कार्यकर्ताबीच आफूहरु नै आधिकारिक नेकपा भएको बताए।

पूर्वसभासद दलबहादुर सुनारले संसद पुनःस्थापनाको आन्दोलनमा जनतालाई उतार्न सबैसँग आग्रह गरे।

जिल्ला अध्यक्ष आइपी खरेलले असंवैधानिक कदम सच्चिनै पर्ने बताए। केन्द्रमा विभाजन देखिँदा बाँकेमा पनि गुटगुटका भेला हुन सुरु गरेका छन्। ओली पक्षीयले कोहलपुरमा भेला गरिसकेका छन्।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’