‘ओली मरेपछि खान पाइन्छ भनेर ढुकेका प्रचण्ड चोइटिएर गए’

‘ओली मरेपछि खान पाइन्छ भनेर ढुकेका प्रचण्ड चोइटिएर गए’
+
-

काठमाडौँ– सुदूरपश्चिमका नेकपा ओली खेमाका नेताहरूले आगामी मंसिरमा महाधिवेशन गर्ने हिम्मत अर्को खेमालाई नभएको आरोप लगाएका छन्।

नेताहरूले तोकिएको मितिमा निर्वाचन हुने भएकाले त्यसमा एक जुट हुन आग्रह गरेका छन्। ओलीले ४ जनालाई मन्त्री बनाउने कुरा महत्त्वपूर्ण भएको उनीहरुको भनाइ छ। दाहाल–नेपाल पक्षले घिनलाग्दो नारा लगाएको आरोप पनि उनीहरुले लगाएका छन्।

दाहाल–नेपाल समूहको सबै प्रयास असफल भएको उनीहरुको भनाइ छ। वन मन्त्री प्रेम आलेले ओली मरेपछि सबै भाग खाउँला भनेको र त्यो नपाएपछि प्रचण्ड चोइटिएर गएको आरोप लगाए।

आलेले नेता भीम रावलले पटक–पटक नेताको पैताला चाटेर डा. भएको आरोप लगाए। रावलले उपप्रधानमन्त्री बनाउन पर्‍यो भन्दै ओलीलाई गरेको आग्रह असफल भएपछि अर्को खेमामा लागेको आलेले आरोप लगाए।

ओली सरकारलाई सफल बनाएर छोड्ने उनले अठोट लिए। रावल जस्तो तुच्छ नेता कोही पनि नभएको आलेले आरोप लगाए।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’