नगरप्रमुखका पिताको निधनको शोकमा कनकाई नगरपालिकाले दियो सार्वजनिक बिदा

नगरप्रमुखका पिताको निधनको शोकमा कनकाई नगरपालिकाले दियो सार्वजनिक बिदा
+
-

झापा– झापाको कनकाई नगरपाकिालका प्रमुखका पिताको निधन भएपछि नरपालिकाले एक दिनका लागि सार्वजनिक बिदा दिएको छ ।

नगरप्रमुख राजेन्द्रकुमार पोखरेलका पिता गणेशप्रसाद पोखरेलको ८७ वर्षको उमेरमा बुधबार निधन भएको हो ।

तत्कालीन सुरुङ्गा गाउँ पञ्चायतमा चारपटकसम्म प्रधानपञ्च रहेका गणेशप्रसाद पोखरेलको सेवाको सम्मानमा नरभर बिहीबार एक दिनका लागि सार्वजनिक बिदा दिने निर्णय भएको कनकाई नगरपालिकाले निकालको वक्तव्यमा उल्लेख छ ।

सोही अनुसार बिहीबार नगरपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरु बन्द छन् ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’