
देश सञ्चार
पुस १६, २०७७

अ
+
अ
अ
-
काठमाडौँ– लोक सेवा आयोगले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश गरेको छ।
नेपालको संविधानको धारा २९४ अनुसार राष्ट्रपति भवन, शीतल निवासमा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले बिहीबार राष्ट्रपति भण्डारी समक्ष वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

