चार वर्षीय बालकले खरमा लगाएको आगोमा जलेर दुई वर्षीया बहिनीको मृत्यु

चार वर्षीय बालकले खरमा लगाएको आगोमा जलेर दुई वर्षीया बहिनीको मृत्यु
+
-

धनगढी– बैतडीमा खरमा लगाएको आगोले पोलेर एक बालिकाको ज्यान गएको छ।

सिगास गाउँपालिका वडा नम्बर ३ साउनखेतका मानबीर साउदका चार वर्षीय छोराले घर पछाडि रहेको खरमा आगो लगाउँदा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बालकले लगाएको आगोमा परी साथमा रहेकी उनकै दुई वर्षीया बहिनी रेखा साउदको घटनास्थलमै ज्यान गएको हो। आगोले घरमा पनि सामान्य क्षति भएको प्रहरीले जनाएको छ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’