प्रधानमन्त्री ओलीले आज पनि कार्यकर्ता भेलालाई सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले आज पनि कार्यकर्ता भेलालाई सम्बोधन गर्ने
+
-

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) पनि कार्यकर्ता भेलालाई सम्बोधन गर्ने भएका छन्।

अनेरास्ववियूले आयोजना गर्ने बृहत कार्यकर्ता भेलामा नेकपा ओली समूहका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली प्रमुख वक्ताका रुपमा रहने छन्।

दिउँसो १२ बजे बबरमहलस्थित कार्की व्याङकेटमा सुरु हुने भेलामा ओलीसहित समूहका अन्य उच्च नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

ओलीले शनिबार प्रज्ञा प्रतिष्ठानमा आयाेजित कार्यकर्ता भेलालाई सम्बोधन गरेका थिए। उक्त सम्बोधनका क्रममा ओलीले उखान टुक्काहरुमार्फत प्रचण्ड–नेपाल समूहलाई कटाक्ष गरेका थिए।

 

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’