विक्लिक्सका संस्थापक असान्जलाई अमेरिकामा बुझाउन नसक्‍ने लण्डन अदालतको फैसला

विक्लिक्सका संस्थापक असान्जलाई अमेरिकामा बुझाउन नसक्‍ने लण्डन अदालतको फैसला
+
-

लण्डन-विक्लिक्सका संस्थापक जुलियस असान्जलाई अमेरिकामा बुझाउन नसक्‍ने लण्डन अदालतले फैसला सुनाएको छ।

अमेरिकाको गोप्‍य दस्तावेज तथा कूटनीतिक सन्देश सार्वजनिक गरेको आरोपमा उनलाई अमेरिका झिकाउन माग गरिएको थियो,जसमा सुनुवाइ चलिरहेको थियो।तर लण्डन अदालतले असान्जको मानसिक स्वास्थ्य र अमेरिकामा आत्महत्याको जोखिमको बढ्न सक्‍ने चिन्ता व्‍यक्त गर्दै अमेरिकालाई तत्काल नबुझाउने फैसला सुनाएको बीबीसीले जनाएको छ।

४९ वर्षीय असान्जलाई यसअघि स्वीडेनमा गलत काम गरेकोमा राहत मिलिसकेको छ।तर उनी यही विषयमा गिरफ्तारीबाट बच्‍नको लागि कयौ वर्षदेखि बेलायतस्थित इक्वेडोरको दूतावासमा शरण लिएर बस्दै आएका छन्।

लण्डनको डिस्ट्रिक ओल्ड बैल कोर्टको न्‍यायाधीश वैनिसियाले उक्त फैसला सुनाउँदै भनेकी छिन्,’यो विषय लामो समयसम्‍म अन्तराष्ट्रिय मिडियामा छाइरहेको छ। अमेरिकी सरकार बाट असान्जको जीवनलाई असुरक्षित हुने भएका कारण तत्काल अमेरिकालाई बुझाउन सकिँदैन।’

फैसलामा उनले भनेकी छिन्, ‘ अमेरिकाद्वारा वर्णित प्रक्रियाका अनुसार असान्जले अमेरिकामा आत्महत्या गर्न सक्‍ने भएकाले मैले उनलाई तत्काल अमेरिकालाई नबुझाउने फैसला सुनाएकी हुँ। उनको मानसिक क्षतिका कारण जे पनि हुन सक्‍ने भएकाले मैले उक्त आदेश दिएकी हुँ।’

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’