मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
+
-

जनकपुरधाम – सर्लाहीको बरहथवा नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ।

बरहथवा नगरपालिका वडा नं. ९ पैतालिस बिगा स्थित नयाँ रोड मधुवनि सडक खण्डमा मोटरसाइकलको ठक्करबाट सोही स्थानका ७० वर्षीय ज्ञान बहादुर तामाङको मृत्युु भएको हो।

बा ५८प ४५३१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा तामाङको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए।

ठक्कर दिने मोटरसाइकल चालक रामनगर गाउँपालिका वडा नं. १ खैर्वाका १७ वर्षीय शुसिल गिरी र पछाडि सवार बसबरिया गाउँपालिका वडा नं. ६ चोर्वाका १८ वर्षीय जयराम यादव प्रहरी नियन्त्रणमा छन्।

 

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’