आईजिपीको सचिवालयमा रहेका डीएसपी कटवाल सोलुखुम्बुको ‘इन्चार्ज’

आईजिपीको सचिवालयमा रहेका डीएसपी कटवाल सोलुखुम्बुको ‘इन्चार्ज’
+
-

काठमाडौँ-प्रहरी प्रधान कार्यालयले मंगलबार ६९ जना नायब उपरिक्षक-डीएसपीको सरुवा गरेको छ।

प्रहरी महानिरिक्षक-आईजीपी शैलेश थापाको सचिवालयमा रहेका कवित कटवाललाई हिमाली जिल्लामा ‘आकर्षक’ मानिने सोलुखुम्बुको नेतृत्व दिइएको छ। यसअघि उनी रौतहटको एक इलाका प्रहरी कार्यालयको प्रमुख भएर सोझै आईजिपी सचिवालयमा सरुवा भएका थिए।

पूर्वी रुकुममा गणेशबहादुर श्रेष्ठ, ओखलढुंगामा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाका गोविन्दराज काफ्ले , अर्को ‘आकर्षक’ जिल्ला मानिने रसुवामा  देवेन्द्र पाण्डेको सरुवा भएको छ।

रामेछापमा नवराज ढुंगाना, दोलखामा भेषराज रिजाल, मधुकुमार थापा जाजरकोट, श्यामकुमार राई म्याग्दी र मनाङमा सुवास खड्काले नेतृत्व पाएका छन्।  रंगे हात पक्राउ परेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मुद्धा चलाएका राईले अदालतबाट सफाई पाएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?