घरको रेलिङ्ग बनाउने क्रममा खसेर एकजनाकाे मृत्यु

घरको रेलिङ्ग बनाउने क्रममा खसेर एकजनाकाे मृत्यु
+
-

भक्तपुर– भक्तपुरको पाण्डूबजार हाइटमा घरमा रेलिङ्ग हाल्ने क्रममा खसेर एकजनाको मृत्यु भएको छ।

सूर्यविनायक नगरपालिका–६ पाण्डूबजार हाइटमा स्थानीय गोविन्द राजकनिकारको घरको दोस्रो तलामा स्टिलको रेलिङ्ग हाल्ने क्रममा सूर्यविनायक नगरपालिका–५ बस्ने इश्वर कार्की खसेको प्रहरीले जनाएको छ।

तेस्राे तलबाट खसेका ४० वर्षका कार्कीलाई उपचारको लागि मध्यपुर अस्पताल ठिमी लगिएको थियो। अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

कार्की रामेछाप मन्थलीका स्थानीय बासिन्दा हुन्।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’