जाडो छल्न बालेको घुरबाट जलेर आठ वर्षीय बालकको मृत्यु

जाडो छल्न बालेको घुरबाट जलेर आठ वर्षीय बालकको मृत्यु
+
-

जनकपुरधाम-सिरहामा जाडो छल्न बालिएको आगोबाट जलेर एकजना बालकको मृत्यु भएको छ।

मिर्चैया नगरपालिका वडा नं. ७ मौरहा टोलमा बुधबार एक घरमा आगलागी हुँदा आठ वर्षीय बालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा मो.रफिक राइनका ८ वर्षीय छोरा जाबीर राइन रहेको सिरहाका प्रहरी उपरीक्षक उमाशंकर पञ्‍जियारले जानकारी दिए।

उनले भने, ‘जाडो छल्न उनीहरुले घुर लगाएका थिए । घुर लगाएर परिवारसहित काममा गएको र सोही बेला घरमा आगलागी भएपछि घरमै सुतिरहेका बालक भाग्न नसकेपछि जलेर मृत्यु भएको छ।’

आगलगीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको छ भने घरमा रहेको खाद्यान्न, लत्ताकपडा जलेर नष्ट भएको सिरहा प्रहरीले जनाएको छ ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’