ट्रम्पले हिंसा भड्काउन उक्साएको बेलायती प्रधानमन्त्रीको दाबी

ट्रम्पले हिंसा भड्काउन उक्साएको बेलायती प्रधानमन्त्रीको दाबी
+
-

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले अमेरिकामा बिहीबार भएको हिंसाको घटनामा राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि भूमिका रहेको बताएका छन्।

उनले मानिसहरुलाई हिंसाका लागि संसदमा छिर्न उक्साउने काम ट्रम्पले गरेको बताएका हुन्।

उनले भनेका छन्, यस्तो लाग्छ कि संसदमा छिरेर हिंसाका लागि उक्साउने काम राष्ट्रपनि ट्रम्पबाट भएको छ, उनले लगातार निष्पक्ष चुनावको नतिजामाथि प्रश्न उठाइरहेका थिए । यो सरासर गलत हो भन्ने मेरो मान्यता छ ।’

उनले निर्वाचित राष्ट्रपतिको जीतले औपचारिकता प्राप्त गरेकोमा आफूलाई खुशी लागेको र यसले लोकतन्त्रलाई बचाएको पनि बताए।

‘म यतिमात्रै भन्न चाहन्छु कि निर्वाचित राष्ट्रपतिको जीतले औपचारिक पाउँदा मलाई खुशी लागेको छ। यसले लोकतन्त्रलाई बचाएको छ’, उनले भने।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’