ईश्वर पोखरेल भन्छन्: ‘पार्टी एकताको अझै सम्भावना’

ईश्वर पोखरेल भन्छन्: ‘पार्टी एकताको अझै सम्भावना’
+
-

सिन्धुपाल्चोक – नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो गल्तीलाई स्वीकार गरेर फर्किए पार्टी एकताको अझै सम्भावना रहेको बताएका छन्।

जिल्लाको खाडीचौरमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अगुवा कार्यकर्ता भेलामा उनले प्रचण्डले अहिलेसम्मको सबै गल्तीलाई सच्याएर फर्किन चाहेमा अझै पार्टी एकताको सम्भावना रहेको बताए।

“प्रचण्डलाई हामीले कार्यकारी अधिकारबाट हटाए पनि अध्यक्षबाट हटाएका छैनौँ । उहाँ फर्किएर आउनुहुन्छ भने नयाँ ढङ्गबाट पुन ः अगाडि बढ्ने छौँ”, उपप्रधानमन्त्री पोखरेलले भने।

प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको उनले दाबी गरे।

 

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’