देश सञ्चार
पुस २४, २०७७
अ
+
अ
अ
-
अमेरिकाको संसद भवनमा ट्रम्प समर्थकले गरेको हमलामा घाइते भएका प्रहरी अधिकारीको पनि मृत्यु भएको छ।
समाचार एजेन्सी एपी र एएफपीका अनुसार राष्ट्रपति ट्रम्पका हिंसक समर्थकको हमलामा घाइते भएका प्रहरी अधिकारीको मृत्युसँगै उक्त हमलामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ।
मृत्यु हुने प्रहरी अधिकारीको नाम ब्रायन डी स्टिकनिक रहेकाे जनाइएकाे छ।

भर्खरै
लोकप्रिय







































































































































































































