प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभालाई सम्बोधन गर्ने
+
-

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

राष्ट्रियसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । सो बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको हो ।

राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूचिमा नराखिएको भए पनि प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको जनाइएको छ ।

प्रतिनिधिसभा विघटनको विरोधमा सडक र राष्ट्रियसभामा पनि विरोध भइरहेका बेला प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’