पर्याप्त हिउँ नपरेपछि हुम्लामा खानेपानीको समस्या

पर्याप्त हिउँ नपरेपछि हुम्लामा खानेपानीको समस्या
+
-

सिमकोट–मुहानमा पानीको श्रोत घटेपछि सदरमुकाम सिमकोटमा खानेपानीको समस्या भएको छ।

एकातिर हिउँ कम भएर मुहानमा पानीको श्रोत घट्नु र अर्कोतिर भएको पानी पनि चिसोले जम्न थालेपछि खानेपानीको समस्या भएको हो ।

सिमकोट बजारमा पानीको समस्या भएको स्थानीय सुनमति सिंहले बताइन्।

हिमपात कम भएको कारण खोलामा पानीको श्रोत कम भएपछि धारामा पानी आउन छाडेको उनले बताइन्।

बर्खायाममा पानी राम्रो आउने भएपनि हिउँदभरि धारामा पानी नआउँदा समस्या भोग्नु परेको छ।

यसवर्ष गतिलोहिमपात नहुँदा पानीको श्रोत घटेपछि सिमकोटमा खानेपानीको समस्या भएको खानेपानी उपभोक्ता समितिका प्राविधिक रुपेन्द्र रोकायाले जानकारी दिए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?