व्यङ्ग्य गजल

हिजो यता आज उता!

हिजो यता आज उता!
+
-

हाम्रा नेता कति बाठा हिजो यता आज उता
झोला भिर्ने पनि टाठा हिजो यता आज उता ।।

जस्का खातिर बजाउ बाजा पाउने आखिर भुस्
टरक चढि आए लाटा हिजो यता आज उता।।

मेचमा बसि अडेस् लाउने बानि लाग्यो कस्तो
मेच नपाउँदा भयो घाटा हिजो यता आज उता ।।

हुल हुज्जत दुवै तर्फ ज्यान जोगाउन मुस्किल
विरोधीलाइ चुट्ने भाटा हिजो यता आज उता ।।

कहिले छुरा उस्को साथ कहिले यता बगलिमा
मुडिएका कति चार पाटा हिजो यता आज उता ।।

उचालिएका दौडिए सडकमा घ्याम्पो भित्र आफू
अरुका पर्ने जिउमा टाटा हिजो यता आज उता ।।

उचालि उचालि जुधाए भाले जिते खाउला भन्दै
दुख्छ अझै घाउका खाटा हिजो यता आज उता ।।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?