प्रतिनिधिसभा विघटनविरुद्ध विवेकशील साझाको रत्नपार्कमा प्रदर्शन (तस्बिरहरु)

प्रतिनिधिसभा विघटनविरुद्ध विवेकशील साझाको रत्नपार्कमा प्रदर्शन (तस्बिरहरु)
+
-

काठमाडौँ– विवेकशील साझा पार्टीले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध प्रदर्शन गरेको छ।

प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको भन्दै विवेकशील साझाले राजधानीको रत्नपार्क शान्तिबाटिकामा विरोध प्रदर्शन गरेको हो। लोकतन्त्रको रक्षाका लागि विरोध प्रदर्शनमा उत्रिनुपरेको उक्त पार्टीको भनाइ छ।

प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमविरुद्ध १० दिनसम्म हरेक दिन अपराह्न ४ः०० बजे शान्तिबाटिकामा भेला भएर प्रदर्शन गर्ने विवेकशील साझा पार्टीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?