अनलाइन सञ्‍चारमाध्यम नवीकरणको म्याद जेठ मसान्तसम्म थप

अनलाइन सञ्‍चारमाध्यम नवीकरणको म्याद जेठ मसान्तसम्म थप
+
-

काठमाडौँ-सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सञ्चारमाध्यमले आगामी जेठ मसान्तसम्म नवीकरण गराउन सक्ने व्यवस्था गरेको छ ।

कोभिड–१९ पछिको अवस्थामा सञ्चारमाध्यममा आर्थिकलगायत विविध समस्या देखा परेका समयमा ती माध्यमलाई सहज हुने गरी सञ्चारमन्त्री पार्वत गुरुङको पहलमा सो निर्णय भएको हो ।
मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले यही फागुन २४ गते नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सो जानकारी गराए।

अनलाइन सञ्चारमाध्यम निर्देशिका, २०७३ को दफा ५ बमोजिम दर्ता भएका अनलाइन सञ्चारमाध्यम प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले छ महिनाभित्र अर्थात् पुस महिनाभित्र नवीकरण गराउनुपर्ने भन्ने व्यवस्था रहेकामा सोही निर्देशिकाको दफा ६ को (१) बमोजिम यस अघि राजपत्रमा सूचना प्रकाशन गरिकामा पछिल्लो सूचनाले संवत् २०७८ जेठ मसान्तभित्र अनलाइन सञ्चारमाध्यमले नवीकरण गराउने गरी तोकिएको उल्लेख गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?