विष्फोटक पदार्थ हुम्ला पुग्यो

विष्फोटक पदार्थ हुम्ला पुग्यो
+
-

सिमकोट – कर्णाली करिडोर निर्माणका लागि आवश्यक विष्फोटक पदार्थ हुम्ला पुगेको छ।

मंगलबार बिहान सुर्खेतबाट नेपाली सेनाको जहाजले उक्त विष्फोटक पदार्थ हुम्ला ढुवानी गरेको हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख सुन्दुसदाल लामाले बताए।

आयोजनाका चार वटा योजनाको निर्माण कार्य विष्फोटक पदार्थको अभावले बन्द भएको थियो।

अब नियमित रुपमा काम सञ्चालन गर्न सहज हुने उनले बताए।

३० हजार केजी जिलेटिन सेनाको जहाजले दुई फ्लाईट गरेर सिमकोट ओसारेको हो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?