पाण्डे र भुषाललाई पनि ओलीले गरे ६ महिनाका लागि निलम्बन (पत्रसहित)

पाण्डे र भुषाललाई पनि ओलीले गरे ६ महिनाका लागि निलम्बन (पत्रसहित)
+
-

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई निलम्बन गरेको छन् ।

पाण्डे र भुषालले बुझाएको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले उनीहरुलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका हुन् ।

यसअघि अध्यक्ष ओलीले नेता माधवकुमार नेपाल र भीम रावललाई पनि ६ महिनाका लागि निलम्बित गरेका थिए ।

अहिलेकै गतिविधि जारी रहे थप कडा कारवाही हुन सक्ने अध्यक्ष ओलीले निलम्बन पत्रमा उल्लेख गरेका छन् । उनले सच्चिनका लागि यो अन्तिम मौका भएको पनि ओलीले पत्रमा उल्लेख गरेका छन् ।

यस्ताे छ पत्र:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?