म्यानमारका नागरिकको जीवन रक्षाको माग गर्दै माइतिघरमा मैनबत्ती जुलुस (तस्बिरहरु)

म्यानमारका नागरिकको जीवन रक्षाको माग गर्दै माइतिघरमा मैनबत्ती जुलुस (तस्बिरहरु)
+
-

काठमाडौँ– म्यानमारका नागरिकको जीवन रक्षाका लागि मानव अधिकार तथा शान्ति समाजले माइतीघर मण्डलामा मैनबत्ती जुलुस निकालेको छ।

म्यानमारमा नागरिकमाथि भएको ज्यादतीलाई रोक्न तथा शान्ति स्थापनाका लागि बुधबार मानव अधिकार तथा शान्ति समाजले मैनबत्ती जुलुस गरेको हो।

गएको फेब्रुअरी १ मा निर्वाचित सत्ता सेनाले हत्याएर शक्ति हातमा लिएपछि लगातार विरोध प्रदर्शन हुँदै आएको छ। सोही क्रममा सेनाले नागरिकमाथि दमन गर्दै आएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?